लुम्बिनीका मुख्यमन्त्रीसँग एकीकृत समाजवादीका ५२ माग
मङ्गलबार, १३ जेठ २०८२, १४ : ३२
दाङ । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यलाई ५२ वटा योजना समावेश गरेर ज्ञापनपत्र बुझाएको छ ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुल नारासहित सञ्चालित कार्यक्रमको कार्यतालिकाअनुसार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यलय पुगेर एकीकृत समाजवादीका नेताहरुले सोमबार उक्त ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश कमिटी सचिव नारायण शर्माका अनुसार पार्टीका उपमहासचिव मेटमणि चौधरी, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, केन्द्रीय कमिटी सदस्य जोगबहादुर राना, मिना सुनार, ससमति चौधरीलगायत प्रदेश, तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण