अपडेट
युवा सङ्घको मतदानमा विलम्ब
मङ्गलबार, १३ जेठ २०८२, ०९ : ३२

पोखरा । युवा सङ्घको पोखरा महाधिवेशन अन्तर्गत अहिले बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान डेढ घण्टा कटिसक्दा पनि सुरु भएको छैन ।
त्यसो त सोमबार बिहानै मतदान हुने भनिएको थियो । तर नाम केलाउन समय लागेपछि आजलाई मतदानको तालिका सारिएको हो ।
मतदानका लागि ४५ वटा मेसिन राखिएको छ । मतदान सुरु भएपछि नसकिँदासम्म जारी रहने बताइएको छ ।
आजै मतगणना सकेर नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ । १ हजार ७ सय ५१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो