भिजिट भिसा प्रकरण
संसदमा गृहमन्त्रीको राजीनामा माग, बैठकका तस्बिरहरू
मङ्गलबार, १३ जेठ २०८२, ११ : ४९
काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए भने सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर प्रश्न रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने धारणा राखे ।
_j3LZv8Qjwo.jpg)
_fo4wjy8yX5.jpg)
_kojp1hiZhO.jpg)
_qRX5vDwChg.jpg)
_TZoc8W0nY2.jpg)
_lD8Kd8W6AE.jpg)
_GyDFdv09I7.jpg)
_msPoUkYIkD.jpg)
_9DjWlLHwUU.jpg)
_8dZyRpyicI.jpg)
_BGOeUic6tX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण