शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरणः फेमिली होलिडेजका सञ्चालक भण्डारीलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा २ सय ५७ जनालाई विदेश पठाउने भूमिका निर्वाह गर्ने फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दीपक भण्डारीसँग धरौटीमा छाड्ने आदेश दिएको छ...