युवा संघ महाधिवेशन
युवासंघको अध्यक्षमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को को विजयी ? (नतिजासहित)
मङ्गलबार, १३ जेठ २०८२, २१ : २०
काठमाडौँ । पोखरामा सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट क्षितिज थेबे अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा सुमन पुरीलाई १ सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् ।
सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो । मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना सहभागी भएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण