बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एथलेटिक्समा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । गण्डकी प्रदेशका गणेश विकले १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले...