सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अहिलेसम्म बनेन सुन निक्षेप योजनाको कार्यविधि

चालु आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आएको छैन । ...