बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिट्ठामा जितेकाे ६ करोडले खेत किने, खन्ने क्रममा माटोको भाँडाभित्र भेटे सय वर्ष पुरानो खजाना

भारतको केरलका ६६ वर्षका बी. रत्नाकर पिल्लईले गत वर्ष क्रिसमसमा ६ करोड भारु चिट्ठामा जितेका थिए । उक्त पैसाले उनले खेत किने । खेत नजिकै थियो पुरानो कृष्ण मन्दिर ।...