बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत (अपडेट)

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...