सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् ।  सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब...