शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

७३ वर्षे वृद्धा कम्मरमा ट्रली बाँधेर बेलायतबाट दौडेरै नेपाल आउँदै, १२ देश पार गरिसकिन्

बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप बेलायतबाट दौडेरै नेपाल आउँदैछिन् । यसो गरेर उनी च्यारिटीमार्फत् भूकम्प पीडित परिवारलाई मद्दत गर्न चाहन्छिन् । उनी आइतबार इस्तानबुल पुगेकी छिन् । रोजीका...