आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले गरे पदभार ग्रहण

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । निर्देशक पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नेपाल टेलिकमका...