बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षीया बालिकासँग जुत्ता थिएन, खुट्टामा ब्यान्डेज बाँधेर दौडिइन्ः जितिन् तीन स्वर्ण पदक

फिलिपिन्सकी ११ वर्षकी एथलिटको सफलता आजकाल सोसल मिडियामा भाइरल भइरहेको छ । उनले जुत्ता नलगाइकनै खुट्टामा ब्यान्डेज बाँधेर स्वर्ण पदक जितिन् । वास्तवमा, इलोइलो प्रान्तको स्थानीय स्कूलमा अन्तर विद्यालय एथलिट्स...