आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो

डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य...