बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बुर्किनाफासोमा ३५ सर्वसाधारण र ८० जिहादी मारिए

एजेन्सी । उत्तरी बुर्किनाफासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् ।  राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरले दिनुभएको जानकारीअनुसार मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण...