केन्द्रीय संस्करण

माधव बस्नेत

मुलुकको दुर्भाग्य : नेपाली राजनीति – सधैँ अस्थिरताको माखेसाङ्लोमा ! access_timeपुस २५, २०७७

    नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओली ३ फागुन ०७४ मा ३८ औं प्रधानमन्त्री नियुक्त भए । त्यसअघि २५ असोज ०७२ देखि १९ साउन ०७३ सम्म उनी प्रधानमन्त्रीको कुर्सीमा थिए । तर, उनले प्रधानमन्त्रीको दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहँदा आम सर्वसाधारणमा ...

संवैधानिक इजलासबाट न्यायाधीश कार्की किन भए अलग ? access_timeपुस २२, २०७७

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोड छेउमा ‘एडभान्स ल एशोसिएट्स’ छ । त्यो ‘फर्म’ मा केही वर्ष अघिसम्म सर्वोच्च अदालतका न्यायाधीश हरीकृष्ण कार्की र महान्यायाधिवक्ता अग्नि खरेलसँगै कार्यरत थिए । अर्थात उनीहरु एउटै ‘ल फर्मका पार्टनर’ हुन् ।...

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार : कठिन छ खोजिएको तथ्याङ्क फेला पार्न ! access_timeपुस १७, २०७७

    गृह मन्त्रालय मातहत विपत तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । त्यस मातहत पनि राहत तथा तथ्यांक व्यवस्थापन शाखा । यस शाखाको एउटा महत्वपूर्ण काम हो, सशस्त्र द्वन्द्वकालका घाइते तथा अपा¨हरुको तथ्यांक अद्यावधिक र राहत वितरण गर्ने । माओवादी लडाकू, नेपाल प्र...

प्रधान न्यायाधीश राणाको त्यो ‘खरो’ शैली access_timeपुस १४, २०७७

      सर्वोच्च अदालतको संवैधानिक इजलासमा १० पुस २०७७ मा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. अलि कडा रुपमा प्रस्तुत भएका थिए । आम मानिसको बुझाइमा न्यायाधीशहरुको खास जिम्मेवारी भनेकै सम्वन्धित मुद्दाका पक्ष वा विपक्षमा कानून व्यवसायीहरुले गर...

रेडक्रसमा नक्कली प्रमाणपत्रधारीको रजगज access_timeपुस ८, २०७७

    डम्बर विष्ट नेपाल रेडक्रस सोसाइइटीमा ‘रेडक्रस कर्मचारी संघ’ को अध्यक्ष छन् । कर्मचारीहरुको हक हित, सुशासन, नैतिकताका पक्षमा नारा लगाएर उनी दुई कार्यकाल रेडक्रस कर्मचारी संघको अध्यक्ष भइसके । विष्ट उदयपुर जिल्लामा संचालित रेडक्रसको ‘...

रेशम चौधरीलगायतलाई जन्मकैद फैसलाः राजनीतिक मुद्दालाई ‘अदालती डण्डा’ ! access_timeपुस ३, २०७७

    ०७२ भदौमा संविधानसभाबाट संविधान जारी गर्ने रस्साकसी तिब्रतर रफ्तारमा चलिरहेको थियो । सबै जाती, क्षेत्र, लिङ्गका मानिसहरु आफ्नो अधिकार माग गरिरहेका थिए । यसै मेसोमा थारुहरु पनि थरुहट स्वायत्त प्रदेश हुनु पर्ने माग राख्दै आन्दोलनको मैदानमा थिए । ...

संरक्षकबाटै कानुनमाथि ‘कू’ : संकटमा प्रधानन्यायाधीश ! access_timeपुस १, २०७७

  राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफैं राज्यको कार्यकारी प्रमुख भए । त्यसबेला केपी ओली तत्कालीन नेकपा एमालेका नेता थिए । उनी आवद्ध पार्टीले ज्ञानेन्द्रको उक्त कदमलाई ‘कू’ को संज्ञा दिएर आन्दोलनको घोषणा...

दीप बस्न्यात प्रकरणः के होला नियत र नियति ? access_timeमंसिर २८, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पुपक्र्षका लागि आजै डिल्लीबजार कारागार पठाएको छ । संयोग के भने सरकारी वकिल समूहबाट सरकारी सेवामा प्रवेश गरेर दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान ...

कता हराए मुख्य सचिव ? access_timeमंसिर २६, २०७७

      उदाहरण– एक रथी पूर्णचन्द्र थापा २०७५ भदौ २३ गते नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए । नियुक्त भएको २४ घण्टा कट्न नपाउँदै २४ गते थापाले ४० पृष्ठको ‘प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५’ सार्वजनिक गरे ।...

निर्दोष संविधानमाथि सधैं घन प्रहार ! access_timeमंसिर २२, २०७७

        भारतमा २६ नोभेम्वर १९४९ मा संविधान स्वीकृत भयो । यसपछि राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु सांसदलगायतले त्यसका अध्यक्ष बि. आर. अम्बेडकरको निकै तारिफ गरे । आफ्नो तारिफ सुनेपछि अम्बेडकरले भने, ‘मेरो तारि...

नागरिक अगुवा कि सत्ताका भरिया ? access_timeमंसिर १७, २०७७

‘संविधान तथा संसदीय परिपाटी बमोजिम सरकार परिवर्तन गर्ने बाटो संसद् र संसदीय दल हो । सत्तारुढ संसदीय दलको चाहना नभई कुनै प्रधानमन्त्रीलाई पनि बिदा गर्न सकिदैन र यो प्रतिनिधिसभाभित्र निर्वाह हुनुपर्ने भूमिका हो । संविधानद्वारा निर्दिष्ट गरिएको पद्धतिभित्र रहेर यी क...

कर्मचारी ट्रेड युनियनको निर्वाचन पटक–पटक किन स्थगित ? access_timeमंसिर १६, २०७७

  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका निम्ति मंसिर १० गते दिउँसो मतदाता नामावली सार्वजनिक गरेको थियो । तर, अचम्म– त्यही साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर २७ गतेका लागि तोकिएको निजामती कर्मचारी...

न्याय परिषद् : सधैँ राजनीतिक दलको भरिया ! access_timeमंसिर १२, २०७७

    ‘कल्याण श्रेष्ठको सेवानिवृतिपछि म न्याय परिषद्की अध्यक्ष भएँ । सदस्यको रुपमा करिव ६ महिना र अध्यक्षको रुपमा ११ महिना न्याय परिषद्मा बस्दा मैले हाम्रा शासक नेताहरुबारे धेरैथोक जान्ने मौका पाएँ । त्यसबीचमा न्याय परिषद्ले खेलेको भूमिका, त्यसभित्र भए...

सचिव बढुवामा पटक–पटक विलम्ब ! access_timeमंसिर ६, २०७७

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु शुक्रबार अपरान्ह सार्वजनिक गरे । सार्वजनिक गरिएका निर्णय अनुसार त्यस दिनको मन्त्रिपरिषद् बैठकले न्याय सेवामा कार्यरत सहसचिव (प्रथम श्रेणी) लीलादेवी गड्तौ...

‘लत्तो छाड्ने’ प्रधान न्यायाधीश : जसले लगाए न्यायालयको सुधारमा ब्रेक ! access_timeमंसिर ५, २०७७

    ‘..आफ्नो पदीय उचाइ बढाउन ‘अहिलेसम्मका प्रधान न्यायाधीशहरुले के गर्नुभो ? सबै मैले गरेको हुँ’ भन्ने दाबी सबैले गर्छन् । एउटा प्रधान न्यायाधीशले आफ्नो कार्यकालमा एउटा–दुइटा मात्र राम्रो काम गरेर जाँदा पनि न्यायपालिका सुन्दर ...

खोई सुशासन ? : मन्त्रिपरिषद् सदस्यहरुकै सम्पत्ति लुकाइयो access_timeमंसिर २, २०७७

  ‘५०. सम्पत्ति विवरण सम्बन्धी व्यवस्था : (१) सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले...

प्रधानमन्त्री ओलीज्यू, हजुरआमाको आँसु भुल्नुभयो ? access_timeकात्तिक २६, २०७७

कमरेड उत्तम अर्थात् खड्गप्रसाद (हाल केपी) शर्मा ओली र मोहनचन्द्र अधिकारी २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ परे । पक्राउपछि वीरगञ्ज जेलमा राखिँदा होस्, काठमाडौं केन्द्रीय कारागार, जगन्नाथ देवल ल्याएपछि होस् वा नख्खु कारागार पुर्‍याउँदा– नौ वर्षसम्म ओलीलाई परिवा...

न्यायपालिकाको गिर्दाे साख : बनाउने भन्दा बिगार्नेमा होड ? access_timeकात्तिक २५, २०७७

    ‘केदारप्रसाद गिरीपछि प्रधान न्यायाधीश हुनु भएको थियो, मिनबहादुर रायमाझी । ..न्यायपालिकालाई व्यवस्थित बनाउन उहाँको ठूलो भूमिका छ । उहाँले पुराना मुद्दाहरुको लगत निकाली छिट्टोभन्दा छिट्टो न्याय प्रदान गर्ने प्रयास गर्नु भयो । मिल्नेसम्मका मुद्दाल...

विशिष्ट श्रेणीका चार सचिवको पद खाली तर बढुवामा आनाकानी access_timeकात्तिक २०, २०७७

  नेपाल सरकारका दुृई जना सचिव (राजपत्राङ्गित विशिष्ट श्रेणी) ले असोज २२ गते अवकाश पाए । अवकाश पाउने सचिवहरु थिए, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा । उनीहरुले सचिवको पाँच ...

सरकार सर्वसाधारणको कि बिचौलियाको ? access_timeकात्तिक १९, २०७७

    ‘गाई त बाध्यौँ, ढुङ्ग्रोमा मोही छैन । गरिबको चमेली बोल्दिने कोही छैन ।’ ‘गाउँ गाउँबाट उठ् । बस्ती बस्तीबाट उठ् । विभेदका विरुद्ध आ–आफ्ना ठाउँबाट उठ् ।’ निरङ्कुश र विभेदकारी शासन व्यवस्थाविरुद्ध मोर्चा कस्न आफूलाई कम्...

गणतन्त्रका १२ वर्ष : १३ प्रधानन्यायाधीश access_timeकात्तिक १६, २०७७

०६५ जेठ १५ । संविधान सभाको पहिलो बैठकले मुलुकलाई औपचारिक रूपमा ‘गणतन्त्र’ घोषणा ग-यो । यस अर्थमा हामीले गणतन्त्रका १२ वर्ष भोग गरिरहेका छौँ । मुलुकमा औपचारिक रूपमा गणतन्त्रको स्थापना भएको घोषणा भइरहँदा सर्वोच्च अदालतको प्रधान न्यायाधीशको कुर्सीमा ...

दुश्मनलाई पनि नलागोस् कोरोना ! access_timeकात्तिक ४, २०७७

असोज २० गते साँझ ५.२६ । ओछ्यानमा पल्टिरहेको थिए । मोवाइलमा घण्टी बज्यो । फोन उठाए । ‘तपाईं माधव बस्नेत बोल्दै हुनुहुन्छ ?’ महिला स्वर सुनियो । ‘हजुर हो । बोल्दैछु’ उत्तर दिएँ । ‘म यहाँ नेपाल–कोरिया अस्पतालबाट । तपाईंको मिस...

‘गणतन्त्रविरोधी’ नेताहरुलाई नै गणतन्त्रमा चिठ्ठा ? access_timeअसोज ३०, २०७७

  ‘स्थायी कमिटीका सदस्यद्वय मुकुन्द नेउपाने र विण्णु पौडेल तथा केन्द्रीय कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले लोकतान्त्रिक गणतन्त्र र संविधानसभा सम्वन्धी पार्टीको निर्णयसँग असहमति जनाउँदै आफ्नो फरक मत दर्ज गर्नुभयो । उहाँहरुले लेख्नु भएको फरक मत यस प्रकार छः&rsquo...

सरकारको सुशासन : सिंहदरबारभित्र पानीमै गडबड access_timeअसोज १९, २०७७

सिंहदरवारभित्र पिउने पानीका लागि मात्र दैनिक न्युनतम ३५ हजार रुपैयाँ अतिरिक्त खर्च भइरहेको छ । मासिक हिसाब जोड्दा पिउने पानीका लागि मात्र न्युनतम १० लाख ५० हजार महिनामा खर्च भइरहेको छ । सिंहदरवारमा जारभन्दा बढी ‘मिनरल वाटर’ नाम लेखिएका एक लिटर र आधा ...

सरकारको सुशासन : सेवकलाई लाभमाथि लाभ, सचेतकलाई लातमाथि लात access_timeअसोज १७, २०७७

    २०२८ सालको झापा विद्रोहका एक कमाण्डर मोहनचन्द्र अधिकारी र त्यसका सदस्य केपी ओली २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ परे । पक्राउ लगत्तै उनीहरु झापाली विद्रोही भएको भेद खुल्यो । यसपछि प्रहरीले उनीहरु दुवैलाई एउटै हत्कडी लगायो । दुवैलाई एकै स्थानम...

Page 1 of 2