काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६...
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सदस्यहरूको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना २३५ जना सदस्यहरू तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका...
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुधबार प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्रलाई...
काठमाडौँ । विद्युत नियमन आयोगले सेवाग्राही संस्थाहरुको लागि प्रवाह गर्दै आएको सेवालाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ । वुधवार...
काठमाडौँ । सरकारले थप स्रोतको जोहो गर्नका लागि वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । भइरहेको लगानीका स्रोतका साथै वैकल्पिक तथा नयाँ स्रोतको पहिचान गर्न उक्त...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको छ । बैंकको दमक शाखाले दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको हो...
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेको छ । लगातार छैटौँ दिनमा कारोबार बढ्दा परिसूचक २६५३ बिन्दुमा पुगेको छ । आज कुल ६ अर्ब ४० करोड...
काठमाडौँ । सरकारले नयाँ पर्यटन नीति जारी गर्ने भएको छ । हाल कायम रहेको पर्यटन नीति २०६५ मा सुधार गर्दै नयाँ नीति ल्याउन लागिएको हो । यसका लागि सरोकारवालासँग अन्तिम...
काठमाडौँ । डिस्कभरी न्युज नेटवर्क पालिले ‘रातोपाटी टुरिजम कन्केल्भ’ आयोजना गर्ने भएको छ । आगामी शनिबार (पुस २७ गते) ठमेलस्थित होटल यात्रीमा हुने कन्केल्भमा पर्यटन क्षेत्रको विकास, विस्तार, नीतिगत समस्या,...
काठमाडौं । लघुवित्त संस्थाले अबको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीमार्फत् सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वार्थ बाझिनेगरी लघुवित्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारी बन्न रोक लगाएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै पाँच...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ८० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बोलकबोल गर्दैछ । बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण जारी गर्न लागेको हो । ...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा...
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० सङ्कलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री...
काठमाडौँ । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण यही माघ ४, ५ र ६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र मटितेल पनि पाइपलाइनबाट ल्याउने तयारी गरिरहेको छ । हाल डिजेल आयात भइरहेको मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनबाट पेट्रोल र मटितेल पनि ल्याउनका लागि परीक्षण गरिरहेको निगमले...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका लागि चीनको मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अमगाईं नियुक्त भएका छन् । महासंघले अमगाईंको अनुभव र कार्यक्षमताले नेपालमा विदेशी लगानी बढ्ने, नेपाल–चीनबिचको व्यापार अभिवृद्धि हुने र...
४४/४५ सालको कुरा हो, त्यतिबेला म १७ वर्षको थिएँ । कर्णाली राजमार्ग बनेकै थिएन । गाडी पनि देखेका थिएनौँ । यहाँ विदेशी मान्छे आएका थिए । हामी उनको भाषा बुझ्दैनथ्यौँ...
सुर्खेत । कर्णाली प्रदेशको खेतीयोग्य जमिन र सिँचाइ सुविधा उपलब्ध सम्बन्धी तथ्याङ्कमा गोलमाल भएको पाइएको छ । नेपाल राष्ट्र बैंक र कर्णाली सरकारकै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा...
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।...
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि...
काठमाडौँ । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रीवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ । चिस्यान केन्द्रले...
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।...
काठमाडौँ । नेपालमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूको मापदण्ड संशोधन गर्ने प्रक्रिया अघि बढेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सबै प्रकारका तारे होटलदेखि पर्यटक आवास...
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । आज फाइनान्स समूहका कम्पनीको मूल्य...
काठमाडौँ । नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो आरोहण खुला गरेको हो । ...
काठमाडौँ । मंगलबार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक बसेको छ । प्राधिकरणको वित्तीय विवरण पारित गर्न बसेको बैठकले औपचारिक निर्णय भने केही गर्न सकेन । सञ्चालक समितिका...
काठमाडौँ । सरकारले आर्थिक चलखेलका आधारमा नयाँ स्टक एक्सचेन्जको अनुमति पत्र दिने तयारी गरेकाले त्यस सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कानुनका...
काठमाडौँ । चीनले सगरमाथा क्षेत्रको उडान बन्द गरेको छ । तिब्बत क्षेत्रमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पछि उक्त क्षेत्रमा प्रवेश अस्थायी रुपमा बन्द गरिएको चिनियाँ सरकारी अधिकारीलाई उद्धृत गर्दै...
काठमाडौँ । खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान गर्न रोक लगाउने निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हटेको छ । कार्यालयले सबै हेलिकोप्टर कम्पनीलाई पत्र लेख्दै उक्त सो क्षेत्रभित्र हेलिकोप्टर चलाउन...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । तर धानको उत्पादन भने बढ्दो क्रममा छ । पछिल्लो...
काठमाडौँ । सरकारले विकास सहायता परिचालन सम्बन्धी नीति बनाउन लागेको छ । विकास सहायताका नाममा आएको पुँजी जथाभाबी खर्च हुने गरेको गुनासो बढेपछि सरकारले नीति बनाएरै अगाडि बढ्ने तयारी गरेको...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का जसरी पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने पक्षमा देखिएका छन् । यसकै निरन्तरता स्वरुप खड्काले सोमबार घिसिङलाई ९ बुँदे स्पष्टीकरण...
काठमाडौँ । तीन दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो...
बारा । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम...
काठमाडौँ । सरकारले विभिन्न १६ वटा कम्पनीलाई कालोसूचीमा राख्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी सात दिनभित्र...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४४.३३रुपैयाँ रहेको छ । प्याज ६७.६७...