लघुवित्तको वित्तीय विवरण अब एनएफआरएस प्रणालीबाट
बुधबार, २४ पुस २०८१, १३ : ४९
काठमाडौं । लघुवित्त संस्थाले अबको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीमार्फत् सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
अहिले दोस्रो त्रैमास सकिन लागेको छ । बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासको अन्त्यपछि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यस्तो रिपोर्ट अब एनएफआरएस प्रणाली अनुसार गर्नुपर्ने भएको हो ।
अहिलेसम्म लघुवित्त संस्थाले नेपाल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएएस) अनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण