नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धको प्रथम सहिद थिइन् धनमाया श्रेष्ठ । साविक महत गाविस–५, रुकुममा पसलमा ऊनको कपडा बुनेर बसिरहेको अवस्थामा २०५२ साल चैत ५ गते तत्कालीन राज्य पक्षका सुरक्षाकर्मीले मनमायालाई गोली हानी हत्या...
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जनसरोकारका मुद्दा उठाएर संघर्षको तयारीमा छ । फागुन ९ र १० गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले जनसंघर्षका कार्ययोजना पारित...
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि लगातार धक्का खाएको नेकपा माओवादी केन्द्र चरणबद्ध रूपमा जागरण अभियानमा छ । पार्टी रूपान्तरणका लागि गत वर्ष भदौ–मंसिरमा चार महिने कार्यकर्ता केन्द्रित अभियान सम्पन्न...
गत वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट सात सांसद लिएर अशोक राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरे । पार्टी अलग भएदेखि नै निरन्तर सरकारमा...
विराटनगर । माओवादीले गत सोमबार झापाको कचनकवलबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली देश दौडाहामा...
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिनअघि स्वास्थ्य बीमाबारे दिनुभएको सार्वजनिक अभिव्यक्ति अहिले विवादमा परेको छ । अघिल्लो साता काठमाडौंमा भएको नेपाल औषधि थोक व्यवसायी महासंघको एक कार्यक्रममा उनले दिएको...
महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति वृद्धि भएको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण...
सेना, सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका जानकार भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका डा. दीपक प्रकाश भट्ट ०७४ सालको प्रतिनिधिसभाका सदस्य हुन् । उनी त्यसबेला कञ्चनपुर–४ बाट निर्वाचित भएका...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयता र जैविक संरक्षणको क्षेत्रमा दिँदै आएको सहायता रकममा रोक लगाएपछि त्यसले ठुलै तरङ्ग ल्यायो । ट्रम्पले केही दिनअघि वित्तीय संघीयतामा २...
काठमाडौँ । राजनबाबु श्रेष्ठ सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सिप्रदी भारतीय गाडी निर्माता कम्पनी टाटाको नेपालका लागि आधिकारिक विक्रेता हो । चार दशक अघिदेखि नेपालमा सवारी...
काठमाडौँ । आँचल शर्मा पछिल्लो समय फिल्म ‘दुखी आत्मा’का कारण चर्चामा छिन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा उनको भूमिका आधुनिक खालकी युवतीको छ । प्रचार गरिएको भन्दा भिन्न भूमिकामा...
देशमा संघीयता लागू भई गाउँ–गाउँमा सिंहदरबारको अभ्यास हुन थालेसँगै राजनीतिको रंगमञ्चमा धेरैले आफ्ना राजनीतिक पाइला चाल्ने अभ्यास गरिरहेकै छन् । महिला, दलित, मधेसी, जनजाति तथा आदिवासी मात्रै होइन, विभिन्न पेसा...
काठमाडौँ । ७५ औँ प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सकारात्मक रूपमा लिँदै उत्साह व्यक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा...
मधेस प्रदेशमा स्वास्थ्यका विभिन्न सूचकाङ्क कमजोर देखिन्छन् । यद्यपि, प्रदेश सरकारले ती सूचकाङ्क सुधारमा चासो दिएको देखिँदैन । प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि तर्जुमा गरेका योजना...
वर्तमान सरकारको सम्बन्ध कुनै पनि देशसँग राम्रो छैन भन्ने सार्वजनिक टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति देखाउन सकिरहेका छैनन् । भारतसँग यसरी सम्बन्ध...
पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा यो झन् खलबलिएको बताइन्छ । प्रधानमन्त्रीमा केपी शर्मा नियुक्त भएको ६ महिनाभन्दा बढी भइसक्यो,...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनबिन्दु हुनसक्ने बताएका छन् । उनले शासकीय...
काठमाडौँ । केही समयदेखि बढिरहेको रेमिट्यान्स अहिले फेरि घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको पुससम्म २४ प्रतिशत हाराहारीमा रहेको रेमिट्यान्स यो आर्थिक वर्षको यही अवधिमा ४ प्रतिशत मात्रैले बढ्यो । ...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल संघीय सरकारमा सहभागी छ । तर सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशमा लोसपा नेपालले असहमतिमात्र जनाएको छैन, आफ्नो मन्त्री नै फिर्ता बोलाउने तयारीसमेत गरेको थियो...
बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन निर्माण र...
राष्ट्रियका सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले २०३६ सालमा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । पञ्चायतविरोधी आन्दोलनमा सहभागी भएको भन्दै २०४२ सालमा उनी चार वर्ष जेल पनि परे । ...
रजिस्ट्रारको कार्यालयका पूर्वरजिस्ट्रार बिसुकुमार केसी कवि एवं गीतकार हुन् । साथै बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारसम्बन्धी ऐन र कानुनका विज्ञसमेत हुन् । उद्योग तथा घरेलु विभागमा कार्यरत रहँदा उनले ‘पेटेन्ट...
बागमती प्रदेश सभा ७ वर्ष पूरा गर्दैगर्दा कार्य सम्पादनमा कमजोर देखिएको छ । पछिल्लो २ वर्ष (दोस्रो कार्यकाल)मा प्रदेश सभाले १२ वटा कानुनमात्र बनाएको छ । तुलनात्मक रूपमा पहिलो कार्यकालको...
राधाकृष्ण मैनाली पुराना वामपन्थी तथा चर्चित झापा विद्रोहका प्रमुख नेतामध्येका एक हुन् । राजा महेन्द्रको निरंकुश पञ्चायती शासन, २०४६ सालपछि बहुदलीय व्यवस्था र २०६२/६३ सालपछिका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...
नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले राम्रो काम गर्न सकिरहेको छैन । त्यही भएर पनि संविधान संशोधन, सुशासन, आर्थिक समृद्धिलगायतका एजेण्डामा सहमत हुँदै बनेको केपी शर्मा ओली नेतृत्वको...
नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख हुन् नैनसिंह महर । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व हाँकिसकेका महर पछिल्लो समय भने पार्टीको १५ औँ महाधिवेशन केन्द्रित अभियानमा...
ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद भइरहेको छ । उक्त विवाद समाधानका लागि सरकार र ‘नो केबलकार समूह’बिच प्रारम्भिक चरणमा वार्ता भएको छ । निर्णायक वार्ता माघ २७ गतेका लागि...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताएका छन्...
अरुण सुवेदी रसायनशास्त्रका स्नात्तकोत्तर हुन् । उनले भूराजनीति, अन्तर्राष्ट्रिय राजनीति, विकास अर्थशास्त्र र जलस्रोत व्यवस्थापनमा समेत अध्ययन गरेका छन् । उनी जलस्रोत विज्ञ पनि हुन् । सुवेदीसँग विविध विषयमा रातोपाटीले...
काठमाडौँ । स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू यतिबेला आन्दोलनमा छन् । देशभरका आवासीय चिकित्सकहरू आफ्नो सेवा सुविधाको मागसहित आन्दोलनमा होमिएका हुन् । ओपीडी सेवा बहिष्कार गरेर उनीहरूले इमर्जेन्सी सेवामा मात्रै...
३६ वर्ष काम गरेर नेपाल सरकारको सचिव पदबाट अवकाशप्राप्त रत्नेश्वरलाल कायस्थ तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा २०६३ सालमा आबद्ध भएका थिए । मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी उक्त...
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा पर्ने सुस्ता पारीको भूमि र यहाँ बस्ने नागरिक दशकौँदेखि विभिन्न रूपले चर्चामा आउने गर्दछन् । नागरिकता नहुनु, जग्गाको लालपुर्जा नहुनु र भारतीय...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट...
सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे अहिले व्यापक प्रश्न उठिरहेका छन् । सत्ता पक्षकै नेताहरूले विधेयकको खुलेर विरोध गरिरहेका छन् । विधेयकमा भएका परिभाषाले अर्कै अर्थ दिने भन्दै कतिपयले आफ्नो कमजोरी...
कांग्रेस सांसद दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हालेको २०० दिन पूरा भइसकेको छ । यो बिचमा केही नीतिगत सुधारको कार्य र केही विवादका घटनाले मन्त्रालय चर्चाको केन्द्रमा...
बागमती प्रदेशसभा गठनको ७ वर्ष पूरा भइसकेको छ । २०७४ मङ्सिरको निर्वाचन पश्चात् संविधानको धारा १७५ बमोजिम प्रदेशसभा गठन भएको थियो । बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचन बाट ६६ जना...
पछिल्ला वर्षहरूमा भारतको न्याय व्यवस्था ह्रासोन्मुख छ । २५ वर्ष जेल बसेर निर्दोष साबित हुने तथा तीन सय रुपियाँको अभावमा वर्ष दिन जेल चलान हुनुपर्ने अवस्थाले भारतीय न्याय व्यवस्थाको जर्जर...
अनलाइन ठगीका घटना समाजमा यत्रतत्र छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू कमाइ हुने लोभमा दिनहुँ ठगिन्छन् । पछिल्लो समय ‘घरमै बसेर अनलाइनमा लगानी गरे लाखौँ कमाइन्छ’ भन्ने सपना देखाएर ठगीधन्दा चलाउने...
४० महिनादेखि समानान्तर समितिको अभ्यासबाट अस्तव्यस्त भएको अनेरास्ववियु (क्रान्तिकारी)ले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व पाएको छ । २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्वका लागि माघ १२ गते सम्पन्न निर्वाचनबाट...
प्राध्यापक डा. युवराज सङ्ग्रौला समसामयिक विषयमा खरो टिप्पणी गर्छन् । अझ अर्थ राजनीति उनको बढी रुचीको विषय हो । स्वतन्त्र, स्वाधीन अर्थतन्त्रको पक्षधर सङ्ग्रौला आफ्नो विचार तथ्यमा उभिएर स्पष्ट ढङ्गले...
‘नेपाली गीतिनाटकका प्रवृत्ति’ विषयमा विद्यावारिधि गरेकी डा. बिन्दु शर्मालाई हामीले पाँच प्रश्न इमेल गरेका थियौँ । उनले लेखेको पठाएको जवाफ : गीतिनाटकको परिभाषा र यसको ऐतिहासिक पृष्ठभूमि प्रष्ट्याइदिनुस्...