मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

खानपान

५० वर्ष नाघेपछि प्रत्येक पुरुषले खानुपर्छ यी ६ खानेकुरा, विशेषज्ञले बताए फाइदा

ब्रिटिश न्यूट्रिशन फाउन्डेशनका अनुसार ५० वर्षभन्दा माथिका मानिसहरुको मेटाबोलिजम सिस्टम २० वर्षका व्यक्तिहरुको तुलनामा निकै सुस्त हुन्छ । त्यसैले उनीहरु फिट रहनका लागि असाध्यै कम क्यालोरीको आवश्यकता पर्छ । बढ्दो उमेरमा मानिसहरुमा उच्च रक्तचाप, मुटुरोग,