दुधलाई आफैंमा सम्पूर्ण भोजन मानिन्छ । यसमा भएको प्रोटिन, फ्याट, क्यालोरी, क्याल्सियम, भिटामिन डी, बी–टु, बी–१२, पोटासियम, फस्फोरस र सेलेनियमजस्ता पोषक तत्वले आहारको गुणस्तर बढाउँछ । दुधलाई यदि चिसो पिउनुको साटो तातो बनाएर पिउने हो
काठमाडौं । सामान्यतया, कुपोषणको सिकार भएको मानिस दुब्लो, पातलो हुन्छ भन्ने आम मान्यता छ । नेपाली समाजमा मोटाघाटा मानिसलाई सुखी अनि स्वस्थ ठान्ने चलन छ । यदि तपाईमा पनि...
फलफूल खाँदा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । जसमध्ये अंगुर खाँदा पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँने चिकित्सकहरु बताउँछन् । कालो अंगुर खाँने गर्दा स्वास्थ्यलाई निकै फाइदा पुग्छ : १. स्मरणशक्ति...
महिलाजस्तै पुरुषलाई पनि केही विशेष पोषक तत्वको आवश्यकता पर्छ । पुरुषमा इरेक्सन र यौनसँग सम्बन्धित विभिन्न समस्या हुन्छन् । साथै, पुरुषमा पोस्टेट क्यान्सरजस्ता गम्भीर रोगको खतरा पनि रहन्छ । केही...
लामो उमेर पाउनु कुनै ठूलो रहस्य होइन । प्रतिबद्धताका साथ विशेष रुपमा केही कुरामा ध्यान दिए जीवन रेखा बढाउन सकिन्छ । रिजेजेरिटिव मेडिसिनका विज्ञ डा. आमेर खानले एक्सप्रेस डट को...
सामान्यतयाः मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग...
दैनिक एक कप ब्ल्याक कफीले हार्ट फेलको खतरा १२ प्रतिशतसम्म घटाउँछ । २१ हजार मानिसहरु भएको अनुसन्धानपछि यो आँकडा जारी गरिएको हो । अनुसन्धानका अनुसार कफीमा भएको एन्टिअक्सिडेन्टले शरीरमा हुने...
एजेन्सी । बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने...
चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् ।...
अंगुर विभिन्न रङ्ग र प्रकारमा उपलब्ध हुन्छन् जस्तै रातो, हरियो, कालो, दानारहित अंगुर, अंगुरको जेली, अंगुरको जाम, अंगुरको जूस, किसमिस इत्यादि । चिसो मौसममा रक्सी बनाएर पिउन पनि अंगुर लोकप्रिय...
चिसौ मौसममा छोगडा खाँदा यसले शरीरलाई गर्मी पैदा गर्छ साथै शरीरलाई बलियो बनाउनका लागि विशेष भूमिका पनि निभाउने गर्छन् । चिसो मौसममा यो खानुका फाइदा विभिन्न लाभ छन् त्यसैले यसको...
काठमाडौं । स्वास्थ्यका दृष्टिकोणले खानामा आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि नेपालमा ग्रामीण भेगका ६६ लाख मानिसले अझै ढिके नुन प्रयोग गर्दै आएको पाइएको छ । ढिके...
हरेक वर्ष फेब्रअुरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य मानिसहरुलाई क्यान्सर रोगबारे जागरुक गराउनु हो । खानपिनका कुनै पनि वस्तुले क्यान्सरबाट पूर्ण रुपमा बचाउन...
उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको...
धेरैजसो मानिसहरु राती बाँकी भएको खाना भोलिपल्ट तताएर खाने गर्छन् । तर स्वास्थ्य विज्ञले भने केही बासी खानेकुरा खाँदा तपाईं बिरामी पर्नसक्ने जानकारी दिँदै यस्ता खानेकुरा ताजा नै खान सुझाएका...
एक कप तात्तो चिया वा कफीसँग अण्डा (अमलेट) पाउने हो भने दिनको सुरुवात गर्ने यो भन्दा राम्रो तरिका के होला ? अमलेट संसारभरी चर्चित एक विशेष खान्की हो । त्यसमा...
दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दुधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी, पोटासियमसमेत विभिन्न पोषक तत्व पाइन्छ । दुधलाई सधैं स्वास्थ्य, बलियो र शारीरिक विकाससँग जोडेर हेर्ने गरिन्छ । बलियो...
चिसो मौसमम ब्लड सुगरलाई नियन्त्रणमा राख्नु एउटा ठूलो चुनौती हुने गर्छ । मधुमेहका बिरामीका लागि त यो मौसम थप हानिकारक हुनसक्छ । विज्ञका अनुसार चिसो मौसममा केही खान नखाने हो...
चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंका लागि चना प्रोटिनको एउटा उत्कृष्ट स्रोत हो । तर यसको फाइदा त्यतिबेला थप बढ्छ जब हामी यसलाई...
किवीमा ६० मिलिग्राम क्याल्सियम पाइन्छ । तपाईंलाई मनपर्छ भने किवीको जुस पनि पिउन सक्नुहुन्छ । यदि तपाईंलाई क्याल्सियम खानु छ र दुग्धजन्य पदार्थसँग तपाईंलाई एलर्जी छ भने यो गुलियो–अमिलो फल...
बिरामी नभइकनै लामो वर्षसम्म बाँच्ने धेरैको चाहना हुन्छ । यद्यपि, यो चाहना धेरैको पूरा नहुन सक्छ किनभने उमेर बढेसँगै धेरैजसो मानिसहरु कुनै न कुनै रोगको शिकार भइरहेका हुन्छन् । यद्यपि,...
आजकाल स्वास्थ्य विज्ञले मानिसहरुलाई डाइटमा सुपरफूड समावेश गर्न सल्लाह दिन्छन् । तर सुपरफुड भन्ने बित्तिकै मानिसहरुको मनमा यस्ता खानेकुरा महँगा होलान् वा निकै मुश्किलले भेटिने खानेकुरा होलान् भन्ने पर्न जान्छ...
हामीमध्ये धेरैका हजुरबुवा हजुरआमाले ८० वर्ष पार गर्नुभएको छ होला । यस्तै केही मानिसहरुको संख्या पनि ठूलो छ जसका हजुरबुवा–हजुरआमा सय वर्षभन्दा बढी बाँच्नुभएको छ । सबैभन्दा रोचक कुरा त...
अण्डालाई सबैभन्दा स्वस्थबद्र्धक खाना मानिन्छ । यसमा पाइने सबै पोषक तत्वका कारण यसलाई सुपरफुड पनि भनिन्छ । एउटा अण्डामा चिकनमा पाइने बराबरको पोषक तत्व पाइन्छ । अण्डालाई धेरैजसो हाई...
जाडो मौसममा स्वस्थ रहनु एउटा ठूलो चुनौती हो । जाडोयाममा शरीरको आवश्यकतामा पनि परिवर्तन आउँछ । पौष्टिक तत्वको आवश्यकतामा पनि परिवर्तन आउँछ । शरीरले उसको हिसाबले पौष्टिक तत्व नपाएको खण्डमा...
तपाईंले तौल कम गर्नका लागि कागती पानीको फर्मूला त पक्कै पनि अपनाउनुभएको होला । ग्रीन टी पनि खाएर हेर्नुभएको छ होला तर तपाईंले खाली पेटमा कहिल्यै लसुन खाएर हेर्नुभएको छ...
इन्टरनेटमा स्वास्थ्यका लागि फाइदाजनक थुप्रै डाइट प्लानबीच हामीले कस्ता खानाले स्वास्थ्यलाई साँच्चै फाइदा पुर्याउँछ भनेर निश्चित गर्न गाह्रो हुन्छ । यसैबीच मेडिटेरेनियन डाइटलाई सन् २०२१ को उत्कृष्ट डाइटको अवार्ड पनि...
चिसो मौसममा घाममा बसेर सुन्तला खानु कम आनन्ददायी हुँदैन । सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसको सेवनले स्वास्थ्यमा विभिन्न फाइदा हुन्छन् । कोरोनाकालमा प्रतिरोधी क्षमतालाई बलियो बनाउनका लागि...
एजेन्सी – बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो । स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ ।...
एजेन्सी । चिनीको सेवनको विकल्पमा महको सेवन गर्ने गरिन्छ । अरु चीज जस्तै अत्यधिक महको सेवन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मह मौरीहरुले फूलको रस चुसेर निर्माण गरेका हुन्छन्...
चिसोबाट बच्न हामी आगो ताप्ने, हिटर ताप्ने गर्छौ । तर, यो स्वास्थ्यको हिसावले लाभदायक मानिँदैन । अझ काठमाडौं उपत्यकामा एकाएक वायु प्रदूषण ह्वात्तै बढेसँगै चिकित्सकहरुले आगो नताप्न र धुवा धुलोबाट...
एजेन्सी – बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले...
एजेन्सी । जब सम्पूर्ण भोजनको कुरा हुन्छ, तब यसमा दूधको महत्वपूर्ण भूमिका हुन्छ । दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि पिउन सक्नुहुन्छ । दूधमा प्रोटिन,...
महिला र पुरुषको बढ्दो उमेरमा निकै भिन्नता हुन्छ । बढ्दो उमेरसँगै महिलाको मेटाबोलिजम सिस्टम र मांसपेशी तीब्र रुपमा कमजोर हुन्छ । महिनावारी रोकिनेजस्ता शारीरिक परिवर्तनका कारण पनि आधा उमेर कटेपछि...
एजेन्सी । माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ । ...
एजेन्सी – नेपाली खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने...
प्रोटिनले हाम्रो शरीरको क्षतीलाई रिकभर गर्न मद्दत गर्छ । यो दिमागको हाइपोथ्यालामसका लागि पनि राम्रो हुन्छ जसले हाम्रो स्मरण शक्तिलाई तीक्ष्ण बनाउने काम गर्छ । तर दैनिक रुपमा उच्च प्रोटिनयुक्त...
तातो पानीको सेवनले शरीरको विभिन्न समस्या टाढा रहन्छ । तातो पानी पिउँदा शरीर डिटक्सीफाई हुन्छ जसका कारण थुप्रै गम्भीर रोगको खतराबाट बच्न सकिन्छ । तातो पानीले पेटको समस्या टाढा राख्न...
पुरुषको स्पर्म क्वालिटीमा डाइटको महत्वपूर्ण योगदान हुन्छ । खानाका केही कुराले स्पर्मको क्वालिटी उत्कृष्ट बनाउने काम गर्छ । हालै भएको एक नयाँ अनुसन्धानमा पुरुषले के खाँदा राम्रो हुन्छ भन्ने जानकारी...
एजेन्सी – अदुवा हालेको चिया लोकप्रिय छ । चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि नोक्सान पनि पुर्याउँन...
मृगौलाले शरीरमा रगतलाई फिल्टर गर्ने, टक्सिनलाई बाहिर निकाल्ने, मिनरल्सलाई ब्यालेन्स गर्ने र तरल पदार्थलाई सही मात्रामा राख्ने काम गर्छ । एक स्वस्थ शरीरका लागि मृगौलाको ठूलो भूमिका हुन्छ । अनियन्त्रित...