रेबिज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर तथा स्याल, फ्याउरा जस्ता जङ्गली जनावरले टोकेमा वा सम्पर्कमा आउँदा तिनीहरुको ¥यालबाट रेविज सर्छ । मुख्य भाइरसले मस्तिष्कमा असर गर्छ र लक्षण देखिएपछि
अक्सर बच्चा हुर्काउँदा हामीले छोरा र छोरीका लागि भिन्न–भिन्न नियम बनाउने गर्छौँ । केही अभिभावकले आफ्ना बच्चालाई कुनै भेदभाव गर्दैनन् र उनीहरुलाई सही जानकारी दिन चाहन्छन् जुन उनीहरुका लागि उत्कृष्छ...
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया...
सन् २०२२ मा युक्रेन र रुस युद्धले विश्वमा भोकमरीको संख्या बढेको छ । एक अनुमान अनुसार आजको अवस्थामा विश्वका ८१.१ करोड मानिससँग खाना छैन । यो संख्या कुल जनसंख्याको १०...
जिब्रो सुख्खा हुने वा मुख सुक्ने समस्या शरीरमा पानीको कमीका कारण हुने गर्छ । यो समस्या कम गर्न औषधि होइन शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यस्तै, तपाईंको जीवनशैली र आहारमा हल्का...
चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन...
वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले डेंगु प्रकोपबारे सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । नेताहरूले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेंगुले धेरैको ज्यान गइसकेको बताए । आज रिपोर्टर्स क्लब...
खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक उपभोगका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धी समस्याहरू सामान्य बन्दै गएका छन् । जसका कारण हामीमध्ये अधिकांशलाई बिहान पेट सफा गर्न समस्या हुन्छ...
शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ ।...
गहुँको चोकर, आटा, गहुँको सुजी स्वास्थ्यका लागि यति फाइदाजनक छ तर गहुँले नै बनेको मैदा भने किन हानिकारक हुन्छ ? सबैभन्दा बाक्लो च्याख्ला, थोरै मसिनो सुजी, त्योभन्दा पनि मसिनो सूजी...
यस्तो धेरै पटक हुन्छ । भर्खरै गरिएको कुराकानी, गतिविधि वा केही कुरा राखेर बिर्सिने वा चिडचिडापन महसुस हुने । सामान्यतया यसको कारण शरीरमा पोषणको कमी हो । तर यदि तपाई...
हास्यकलाकार राजु श्रीवास्तवको आज ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो थुप्रै दिनदेखि उनी दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । अघिल्लो महिना राजु श्रीवास्तवको अचानक स्वास्थ्य अवस्था बिग्रिएको...
किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे...
डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् ।...
वात्सल्यले एक कार्यक्रममार्फत ओभेरियन टिस्यु फ्रिजिङको विधि र आवश्यकता सम्बन्धी जानकारी गराएको छ । वात्सल्यकी प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा कार्यक्रम गरिएको हो । डा. भोला रिजाल,...
हृदयाघात मुटुसँग सम्बन्धित गम्भीर समस्या हो । कन्जेस्टिव हार्ट फेलियर पनि भनिन्छ । हाम्रो मुटुले आवश्यकता अनुसार मांसपेशीमा रगत पम्प नगर्दा हृदयाघात हुन्छ । यस्तो स्थितिमा रगत पुनः मुटुमा नै...
तपाईंको उमेर बढेसँगै तपाईंको शरीरमा विभिन्न खालका परिवर्तन देखिन थाल्छ । उमेर बढेसँगै बिस्तारै तपाईंको मेटाबोलिजममा परिवर्तन हुन थाल्छ, तपाईंको छालामा परिवर्तन आउन थाल्छ । यस्तै हरेक २ मध्ये एक...
के तपाईं पनि कुनै युवती वा महिलाको मन जित्न चाहनुहुन्छ ? हरेक पुरुषले आफ्नो जीवनमा यस्तो कोही सम–वन–स्पेशल होस् भन्ने चाहन्छन् जसलाई उनीहरुले आफ्नो मन–मुटु दिन सकून् र भविष्यबारे योजना...
सरकारले जेरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड कागजी रुपमा तयार पारे पनि व्यवहारिक रुपमा लागू गर्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दीर्घ रोग, प्राकृतिक प्रकोप, दुर्घटना बुढ्यौलीका...
सौफ र अदुवा दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसलाई दुधमा उमालेर छानेर खानु हुन्छ भने यसले स्वास्थ्यलाई अचम्मको फाइदा पु¥याउँछ । दुध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता...
चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छिन् । उपचार गरेर घर फर्किए पछि उहाँको मृत्यु भएको...
संसारमा हृदयाघात र स्ट्रोकबाट ज्यान गुमाउने तथा पीडित हुने क्रम जारी छ । ९० प्रतिशतभन्दा बढीलाई हुने यस्ता मुटु तथा रक्तसञ्चारसम्बन्धी (कार्डियोभास्कुलर) रोग गलत जीवनशैलीको उपज हो । पोषणयुक्त...
नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन...
अनुहारको छालालाई स्वस्थ राख्न मानिसहरु महँगा उत्पादन प्रयोग गर्ने गर्छन् । विभिन्न प्रकारका क्रिम र लोसन प्रयोग गरिन्छ, तर तिनीहरूमध्ये धेरैजसोमा केमिकलहरू मात्र हुन्छन् जसले छालालाई राम्रो बनाउनुको साटो खराब...
नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै...
आजकालको भागदौडयुक्त जीवनमा भिटामिन बी१२ को कमी एक सामान्य समस्या बन्दै गइरहेको छ । नेपालमा पनि धेरै मानिसहरु यो रोगको शिकार भएका छन् । भिटामिन बी १२ को कमी सुरुमा...
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । लामो समयदेखि कान्तिबाल अस्पताल विकास समितिको रिक्त रहेको पदमा सरकारले दुई वर्षका लागि डा. गौतमलाई...
रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारीले आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । ...
पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ?...
सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ...
सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको...
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो...
आज सेप्टेम्बर १०, अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा प्रकाशित एक रिपोर्टअनुसार आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । जसमध्ये ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम...
तपाईंले धेरैलाई तामाको बोतल वा जगमा राखेर पानी पिउँदै गरेको देख्नु भएको होला । धेरै मानिसहरु बिहान खाली पेटमा यसो गर्छन् । राति तामाको भाँडो वा बोतलमा पानी राखेर बिहान...
सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक...
छोराछोरीको पालनपोषणको क्रममा, आमाबाबुले उनीहरूको मानसिक स्वास्थ्यलाई राम्रो बनाउन केही कुराहरूमा ध्यान दिनुपर्छ । कहिलेकाँही अभिभावकहरू आफ्ना बालबालिकाको हाउभाउ र व्यवहारबाट रिसाउँछन् र उनीहरूलाई धेरै गाली गर्न थाल्छन् वा रिस...
विश्वभरी सबैभन्दा रुचाइने मासु भनेको कुखुराको हो । खाद्य तथा कृषि संगठन (एएफओ) का अनुसार सन् २०२१ मा विश्वभर १३३ करोड टन सेतो मासु खपत भयो । ल्याटिन अमेरिका कुखुराको...
नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्याण्डिङ सर्टिफिकेट’ लिएर विदेश जाने चिकित्सकको संख्या बढ्दै गएको छ । सन् २०२० को तुलनामा २०२१ मा यस्तो सर्टिफिकेट लिनेको संख्या ४१५ बढी रहेको नेपाल मेडिकल...
मुटु रोगसँग सम्बन्धित समस्या तीब्र रुपमा बढिरहेको छ । यो रोगले नौजवानलाई पनि तीब्र रुपमा ग्रस्त पारिरहेको छ । धुम्रपान, रक्सी र खराब जीवनशैली यो रोगको प्रमुख कारण हुन् ।...
आजभन्दा करिब २३५० वर्ष अघि विश्व जित्ने अभियानमा निस्किएका एलेक्जेन्डर द ग्रेट एउटा लामखुट्टेसँग हारेका थिए । युनानबाट युरोप र एशियासम्म उनले आफ्नो विजयी झण्डा लहराएका थिए तर भारत आइपुग्दा...
दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसके । एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित थिए । तर राज्यले औषधि...