आजभन्दा करिब २३५० वर्ष अघि विश्व जित्ने अभियानमा निस्किएका एलेक्जेन्डर द ग्रेट एउटा लामखुट्टेसँग हारेका थिए । युनानबाट युरोप र एशियासम्म उनले आफ्नो विजयी झण्डा लहराएका थिए तर भारत आइपुग्दा नपुग्दै उनको पसिना छट्यो ।
दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसके । एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित थिए । तर राज्यले औषधि...
काठमाडौँ अनामनगर बस्दै आएका २५ वर्षीय शंकर रिजाललाई एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । भाद्र १४ गते एक्कासि बिरामी परेका उनी भोलि पल्टै डेंगु सङ्क्रमणको...
सामान्यतया, नेपालमा सञ्चालनमा रहेका ‘फूड डेलिभरी’ कम्पनीहरूले प्राय ‘वानटाइम सर्भिस’ दिन्छन् । अर्थात्, ती कम्पनीहरूले व्यक्तिगत सेवाग्राहीलाई लक्षित गरेर एक पटकको अर्डर पुरा गर्ने गरी सेवा दिइरहेका छन् । यस...
हाल अस्पतालमा डेंगु र डेंगु जस्ता लक्षणहरू लिएर आउने बिरामीको चाप बढ्दो छ । परीक्षण गरेका सबैमा डेंगु पोजेटिभ आउँदैन । कतिपयमा दोहोराएर परीक्षण गर्दा पनि डेंगु नेगेटिभ नै आउने गर्दछ। अधिकांश...
पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले...
सबै अभिभावकहरू आफ्ना छोराछोरीहरूले असाध्यै उन्नती गरेको र हरेक क्षेत्रमा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । यही कारणले गर्दा आजको जमानामा आमाबुवाले बालबालिकालाई प्रारम्भिक समयमा धेरै कुरा सिकाउन थाल्छन् । तर...
कपालले हाम्रो सौन्दर्यलाई दोब्बर बनाउँछ । तर कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा केमिकलको अत्यधिक...
विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको...
डेंगु एडिज लामखुट्टेले टोकेका कारण निम्तिने रोग हो । डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिन थाल्छन् । डेंगुमा शरीरका प्लेटलेट्स तीब्र रुपमा खस्किन...
हामीमध्ये अधिकांशलाई सुतेपछि वा निद्राबाट उठेपछि शरीर कडा हुने वा दुख्ने जस्ता समस्या हुन्छन् । यसका कारण मानिसले निकै असुविधा र समस्याको सामना गर्नुपरेको छ । दिनभर अफिस वा यात्रा...
डेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ । वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला...
पेसाले शल्यचिकित्सक । २५ वर्ष भयो यही क्षेत्रमा सक्रिय छु । चिकित्सकका रूपमा सुरुवाती केही वर्ष अमेरिका र क्यानडामा काम गरेर अनुभव सँगालेँ । त्यहाँबाट फर्किएपछि पछिल्लो २१÷२२ वर्षदेखि नेपालमै...
डाक्टर भगवान् कोइरालाले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका छन् । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, आफूले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत...
सखरखण्ड खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । सखरखण्डमा भिटामिन ए, भिटामिन सी र बिटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा फाइबर, आइरन, पोटासियम, म्याग्नेसियम, फोलेट र कपर जस्ता...
गर्मी मौसममा छालाको विशेष हेरचाह गर्न आवश्यक छ । किनभने योबाल छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन्छन्। गर्मी मौसममा पिम्पल, अँध्यारो जस्ता अन्य समस्याको जोखिम हुन्छ । अनुहार धुनुअघि प्रदूषण,...
निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ। यदि निद्रा गडबड भयो वा राति राम्रो निद्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन...
गएको २४ घण्टामा १५ हजार ९३४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सो अवधिमा जम्मा २ हजार २०३ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । यस्तै भाद्र ९ गते...
नेपालमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै दैनिक ६० जना ज्वरोका बिरामी पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार २१...
काजु एक ड्राई फ्रुट हो । काजु धेरै तरिकाले प्रयोग गरिन्छ । काजु खानुका थुप्रै स्वास्थ्य लाभ छन् । तर बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन्...
झूट बोल्न र कुरा लुकाउनु, दुई यस्ता बानी हुन् जुन बच्चाको घरको माहौलमा नै सिक्छन् । यदि तपार्इंको बच्चाले पनि तपार्इंबाट केहि कुराहरु लुकाउन थालेको छ वा गोप्य राख्न थालेको...
वीर अस्पतालमा पित्त थैलीको अप्रेसन गर्दा दाँत निकालियो भनेर सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत निकै आलोचना भइरहेको छ । यद्यपि अस्पतालले भने वास्तविक कुरै नबुझी स्वास्थ्यकर्मीहरू माथि टीकाटिप्पणी भइरहेको जनाएको छ...
किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किसमिस एक ड्राई फ्रुट हो । किसमिसलाई ऊर्जाको पावर हाउस भनिन्छ । यसमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ,...
अकु र पञ्चर गरी अकुपञ्चर दुई शब्दले बनेको छ । अकु भन्नाले सुइ र पञ्चर भनेको भेदन हो । यसरी सामान्य भाषामा भन्नुपर्दा संक्रमणरहित सुइले शरीरमा हुने उचित बिन्दु (अकुप्वान्इटस)...
चिकित्सा शिक्षा स्नातक तहको नयाँ शैक्षिक सत्र सुरू हुन लागेको छ । एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ लगायतको भर्ना सुरू भएको छ । १९ भदौदेखि नयाँ शैक्षिकसत्रका कक्षा सञ्चालन हुँदैछ ।...
स्वस्थ रहनका लागि खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । त्यसमा पनि विभिन्न रोग भएकाहरूले खानपिनमा विशेष ध्यान दिन जरुरी हुन्छ । नेपालमा मधुमेह (सुगर) रोगका बिरामी पनि उल्लेख्य छन् ।...
गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गुडमा क्याल्सियम, फस्फोरस र आइरन जस्ता तत्व पाइन्छ, जसले महिलाको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यी तत्वहरूले महिलाको धेरै समस्याहरू हटाउन मद्दत...
स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको...
डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा...
नि:सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा र कुण्ठाका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको वात्सल्य आईभीएफले आज आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ । आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको...
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा...
ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ...
भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले...
अम्बाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अम्बा धेरै पौष्टिक गुणहरूले भरिपूर्ण छ । तर अम्बा जस्तै यसको पात पनि खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हो, बिहान खाली...
होल ग्रेन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । धेरैजसो स्वास्थ्य विशेषज्ञहरूले अनाज खान सल्लाह दिन्छन् । हामी मध्ये धेरैले चना, ओट्स जस्ता चिजहरु पुरै खान्छौँ तर गहुँको पनि पूर्ण रुप...
केही वर्ष अघि बेंगलुरुमा एउटा घटना सार्वजनिक भएको थियो जहाँ १५ वर्षकी एक किशोरीले आफ्ना १९ वर्षका प्रेमीसँग मिलेर पिताको हत्या गरिन् । हत्या किन गरेको भनेर सोध्दा उनका पितालाई...
आजको समयमा धेरैजसो मानिस कफी पिउन रुचाउँछन् । कालो कफी पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । कफीमा भिटामिन बी६, भिटामिन ई, भिटामिन के, प्रोटिन, क्याल्सियम, आइरन, ऊर्जा, म्याग्नेसियम, पोटासियम, फस्फोरस,...
जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने...
कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन...
अदुवाले तपाईंको चिया र खानाको स्वाद बढाउन मात्र सहयोग गर्दैन यसले स्वास्थ्यमा थुप्रै लाभसमेत पुर्याउने गर्छ । अदुवा हामी मध्ये धेरैको भान्साको एक महत्वपूर्ण तत्व हो । हामी सबैले कुनै...
सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ...