बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

भदौ ५ देखि बालबालिका लक्षित दोस्रो चरणको खोप अभियान सुरु गरिने

सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म