खाना बार
यसरी बन्छ ‘जार स्पेसल चिकेन छोइला मःम’
शनिबार, १४ साउन २०७९, १२ : ५९
मःम भन्ने बित्तिकै मुखमा पानी नआउने नेपाली कमै होलान् । अझ सहरी क्षेत्रमा युवा जमातमा त मःम लोकप्रिय नै छ । आज रातोपाटीको ‘खाना बार’ सेग्मेन्टमा मःमको चर्चा गरौं ।
स्वादमा मिठो अनि भिन्नभिन्न परिकारमा पाइने मःम मध्ये ‘जार स्पेसल चिकेन छोइला मःम’ पनि एक हो । जुन मःम मध्यबानेश्वरको जार रेस्टुरेन्टले आफ्नो ‘स्पेसल डिस’को रुपमा पस्कने गरेको छ । स्टिम, कोथे, चिल्ली, फ्राइड, झोल, तन्दुरलगायतका परिकारभन्दा भिन्न स्वादको मःम हो ‘चिकेन छोइला मःम’ ।
स्टिम मःम तयार भइसकेपछि तयार गरिने चिकेन छोइला मःम कसरी तयार गरिन्छ र यसमा के–के सामग्री आवश्यक पर्छ त ? हेरौं जार रेस्टुरेन्टका हेड सेफ रगबहादुर ओलीको सहयोगमा तयार यो भिडियो ः
आवश्यक सामग्री
छोइला मसला
धुलो खुर्सानी (सुख्खा रातो)
मस्टार्ड ओइल
क्युमिन पाउडर
गार्लिक एण्ड जिन्जर पेस्ट
ग्रीन गार्लिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण