बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

यसरी बन्छ ‘जार स्पेसल चिकेन छोइला मःम’

मःम भन्ने बित्तिकै मुखमा पानी नआउने नेपाली कमै होलान् । अझ सहरी क्षेत्रमा युवा जमातमा त मःम लोकप्रिय नै छ । आज रातोपाटीको ‘खाना बार’ सेग्मेन्टमा मःमको चर्चा गरौं । स्वादमा मिठो अनि भिन्नभिन्न