शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

निर्धारित समयमै क्लिन फिड लागू गर्ने

काठमाडौँ – सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समयभित्रै क्लिन फिड लागूू