शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै