आईसीसी टी–२० विश्वकपमा क्यानडाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । क्यानडाले छनोट चरण पार गर्दै टी–२० विश्वकपको नवौँ संस्करण खेल्न लागेको हो । क्यानडाले अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा आफूलाई अब्बल साबित गर्दै विश्वकपको यात्रा तय गरेको हो ।
टी–२० विश्वकपमा सहभागिता : नवौँ संस्करण सन् २०२४
क्यानडाको टोली : साद बिन जाफर (कप्तान), एरोन जोन्सन, डिलोन हेलिगर, दिलप्रित बाजवा, हर्ष ठाकेर, जेरेमी गोर्डन, जुनैद सिद्धकी, कलिम साना, कनवरपाल ताथगर, नवनित धालिवाल, निकोलस किर्तन, परगत सिंह, रवीन्द्रपाल सिंह, रायनखान पठान र श्रेयष मोभा ।
नवौँ विश्वकपमा क्यानडा : समूह ‘ए’ क्यानडा, भारत, पाकिस्तान, आयरल्यान्ड र अमेरिका ।
जुन १ : क्यानडाविरुद्ध अमेरिका
जुन ७ : क्यानडाविरुद्ध आयरल्यान्ड
जुन ११ : क्यानडाविरुद्ध पाकिस्तान
जुन १५ : क्यानडाविरुद्ध भारत
युएई
क्यानडा
क्यानडा
स्कटल्याण्ड
युएई
क्यानडा
क्यानडा
स्कटल्याण्ड
नेदरल्यान्ड्स
क्यानडा
क्यानडा
अमेरिका
नेदरल्यान्ड्स
क्यानडा
क्यानडा
अमेरिका
क्यानडा
नेपाल
क्यानडा
ओमान
नेपाल
क्यानडा
ओमान
क्यानडा
नेदरल्यान्ड्स
क्यानडा
नामिबिया
क्यानडा
क्यानडा
नेदरल्यान्ड्स
क्यानडा
नामिबिया
अमेरिका
क्यानडा
ओमान
क्यानडा
ओमान
क्यानडा
अमेरिका
क्यानडा