आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

टी–२० विश्वकपमा स्टकल्यान्डको यो छैटौँ सहभागिता हो । यसअघि स्कटल्यान्डले पाँचवटा संस्करणमा सहभागिता जनाइसकेको छ । स्कटल्यान्डले टी–२० विश्वकपको पहिलो संस्करणमै सहभागिता जनाएको थियो । त्यतिबेला पनि स्कटल्यान्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेको थियो । 

टी–२० विश्वकपमा स्कटल्यान्डको उत्कृष्ट प्रदर्शन ‘सुपर–१२’ चरण हो । सन् २०२१ मा सम्पन्न विश्वकपमा स्कटल्यान्ड ‘सुपर–१२’ चरणमा पुगेको थियो । त्यो विश्वकपको प्रारम्भिक चरणमा स्कटल्यान्ड समूह ‘बी’ मा परेको थियो ।

प्रारम्भिक चरणमा स्कटल्यान्ड समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–१२’ चरणमा पुगेको थियो । प्रारम्भिक चरणमा स्कटल्यान्डले तीनवटै खेलमा जित हात पारेको थियो । ‘सुपर–१२’ चरणमा भने स्कटल्यान्ड समूह ‘दुई’ मा परेको थियो । 

‘सुपर–१२’ चरणमा भने स्कटल्यान्डले आफूले खेलेको पाँचवटै खेलमा हारको सामना गर्नु प¥यो । टी–२० विश्वकपमा स्कटल्यान्डले हालसम्म कुल १८ वटा खेल खेलेको छ । त्यसमध्ये स्कटल्यान्ड पाँच खेलमा विजयी र १२ खेलमा पराजित भएको छ । स्कटल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

स्कटल्यान्डको टोली : रिची बेरिङ्टन (कप्तान), म्याथ्यू क्रस, ब्राड करी, क्रिस ग्रेभस, ओली ह्यारिस, ज्याक जार्भिस, माइकल जोन्स, माइकल लिस्क, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान सरिफ, क्रिस सोल, चार्ली टियर, मार्क वाट र ब्राड ह्विल ।

नवौँ विश्वकपमा स्कटल्यान्ड : समूह ‘बी’ स्कटल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया र ओमान ।

जुन ४ : स्कटल्यान्डविरुद्ध इङ्ल्यान्ड

जुन ६ : स्कटल्यान्डविरुद्ध नामिबिया

जुन ९ : स्कटल्यान्डविरुद्ध ओमान

जुन १५ : स्कटल्यान्डविरुद्ध अस्ट्रेलिया  

खेल तालिका

क्यानडा क्यानडा
२२०/३ (४०.३ overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
२१५/८ (५० overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Canada beat Scotland by 7 wickets
युएई युएई
१३२/१० (४५ overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१३७/२ (२३.४ overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat United Arab Emirates by 8 wickets
क्यानडा क्यानडा
२००/५ (४५.४ overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१९७/१० (४७.३ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Canada beat Scotland by 5 wickets
युएई युएई
VS
स्कटल्याण्ड स्कटल्याण्ड
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Match Abandoned
स्कटल्याण्ड स्कटल्याण्ड
९९/२ (१२.२ overs)
VS
ओमान ओमान
१२३/१० (३८ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Match Abandoned
स्कटल्याण्ड स्कटल्याण्ड
२९०/९ (५० overs)
win
VS
नामिबिया नामिबिया
२३५/९ (४४ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat Namibia by 47 runs (DLS method)
स्कटल्याण्ड स्कटल्याण्ड
९५/२ (१७.२ overs)
win
VS
ओमान ओमान
९१/१० (२१.४ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat Oman by 8 wickets
स्कटल्याण्ड स्कटल्याण्ड
३०१/६ (५० overs)
win
VS
नामिबिया नामिबिया
१६३/१० (४०.१ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat Namibia by 138 runs
अमेरिका अमेरिका
१४४/१० (३८.४ overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१४५/० (२४.५ overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat USA by 10 wickets
नेपाल नेपाल
१५७/५ (२९.५ overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१५४/१० (४१.४ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Nepal beat Scotland by 5 wickets
अमेरिका अमेरिका
२४६/१० (४४ overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
३१७/५ (५० overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat USA by 71 runs
नेपाल नेपाल
२६/१ (६ overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Match Abandoned
युएई युएई
२२५/९ (५० overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
२२६/७ (४६.२ overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat United Arab Emirates by 3 wickets
स्कटल्याण्ड स्कटल्याण्ड
१९९/१० (४३.३ overs)
VS
युएई युएई
२९६/६ (५० overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
United Arab Emirates beat Scotland by 97 runs
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
२८२/७ (५० overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
२६३/९ (५० overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Netherlands beat Scotland by 19 runs
युएई युएई
१६१/१० (४७.५ overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१६२/२ (२४.२ overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat United Arab Emirates by 8 wickets
स्कटल्याण्ड स्कटल्याण्ड
३८०/९ (५० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
२३५/१० (४२.१ overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat Netherlands by 145 runs
स्कटल्याण्ड स्कटल्याण्ड
२९६/७ (५० overs)
VS
नेपाल नेपाल
२९७/९ (४९.५ overs)
win
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Nepal beat Scotland by 1 wicket
स्कटल्याण्ड स्कटल्याण्ड
३२३/६ (५० overs)
win
VS
नेपाल नेपाल
३२१/१० (५० overs)
Central Broward Park & Broward County Stadium, Lauderhill
League
Scotland beat Nepal by 2 runs