नेपाल आइडल विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’
बिहीबार, ०९ असोज २०७६, ११ : ३४
काठमाडौं –नेपाल आइडल विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देलको शब्द र दीपक आर्जेको संगीत रहेको गीतमा आफूलाई मनपर्ने युवतीलाई प्रभाव पार्न युवाहरुले गर्ने संघर्षको बर्णन गरिएको छ ।
गीतको भिडियोमा गीतकार सिग्देल र मोडल सम्पदा बाँनियाको अभिनय रहेको छ । भिडियोमा सियोन श्रेष्ठ र युद्ध लामाले कोरियोग्राफी गरेका हुन् ।
चक्र बहादुर बरालको छायांकन, बिनोद चौधरीको सम्पादन रहेको भिडियो सोयन श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फर्की फर्की’ युवापुस्ताको माया र आकर्षणको कथा हो – अनमोल
-
प्रचण्ड र उपेन्द्रबिचको लामो सम्बन्ध यसरी भयो घृणामा परिणत
-
कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?
-
जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु
-
निजगढ र कोल्हवी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलामा अवैध उत्खनन रोक्न निर्देशन
-
एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी