रकम चोरी प्रकरणः अब बैंकहरुले एटीएम बुथमा २४ अै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने, राष्ट्र बैंकले दियो निर्देशन
बिहीबार, ०९ असोज २०७६, १६ : ४५
काठमाडौं–पछिल्लो समय लगातार बैंकमा कहिले एटीएम ह्याक गरी पैसा निकाल्ने त कहिले ब्यालेन्ससिटनै हिट गरेर पैसा चोरी हुन थालेपछि राष्ट्र बैंकले बैंकहरुलाई विशेष सर्तकता अपनाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले एटिएम बुथमा अनिवार्य रुपमा २४ सै घण्टा सुरक्षागार्ड राख्न समेत दिर्नेशन दिएको छ ।
यदि बुथमा शंकास्पद गतिविधि भएमा सम्बन्धित अधिकारीलाई जानकारी गराउन पनि भनिएको छ ।
यस्तै हरेक बैंक तथा वित्तीय संस्थालाई सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । सोको जानकारी बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई गराउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण