प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर खुल्यो (सूचनासहित)
मङ्गलबार, १४ असोज २०७६, १३ : ०५
काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
परियोजनाले २५ जिल्लाका लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता उम्मेदवारले कात्तिक ४ गते भित्र आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण