धान भित्र्याउने चटारो (फोटोफिचर)
मङ्गलबार, ०५ कात्तिक २०७६, १६ : २८
भक्तपुर– भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक सुरु भएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण