एल क्लासिकोको नयाँ मिति तय
बुधबार, ०६ कात्तिक २०७६, १७ : २९
एजेन्सी । शनिबार हुने भनिएको बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको स्थगित भएपछि नयाँ मिति तय गरिएको छ ।
आगामी अक्टोबर २६ मा खेलाइने भनिएको यो खेल अब डिसेम्बर १८ मा खेलाइनेछ ।
बार्सिलोनामा पछिल्लो दुई हप्तादेखि भइरहेको विरोध प्रदर्शनका कारण ला लिगाले खेल क्याम्प नाउबाट स्यान्टियागो बर्नाबेउमा सार्न र दोस्रो खेल बार्सिलोनाको घरेलु मैदानमा खेल्न आग्रह गरेको थियो ।
तर, दुवै क्लबले उक्त प्रस्ताव अस्वीकार गरेपछि स्पेनिस फुटबल फेडरेसनको सहमति अनुसार मिति सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण