प्राश्नाको तिहारको रमझम
बिहीबार, ०७ कात्तिक २०७६, १२ : १८
काठमाडौं–नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धी गीतहरु सार्वजनिक भइरहेका छन् । तिहारकै सन्दर्भमा चर्चित गायिका प्राश्ना शाक्यले पनि तिहार गीत सार्वजनिक गरेकी छिन् ।
प्राश्नाले तिहारको रमझम... बोलको गीत सार्वजनिक भएको हो । गीतमा नुतन भुषालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत छ ।
गीतको भिडियो भने मदन खड्काले निर्देशन गरेको हुन् । जसमा प्राश्ना, काजल शर्मा र अश्विन भुसाल लगायतको अभिनय देख्न सकिन्छ ।
वीरेन्द्र भट्टले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । सुमधुर स्वरकी धनी प्राश्नाका थुप्रै गीत चर्चित छन् । उनले गाएको मलाइ आवाज देउ... बोलको गीत निकै चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण