नेपाल संवतको स्वागतमा कीर्तिपुरमा स्काई लाइट बालियो (तस्बिरहरु)
सोमबार, ११ कात्तिक २०७६, २० : ५२
काठमाडौं । नेपाल सम्वत ११४० को स्वागतमा सोमबार साँझ राजधानीको कीर्तिपुरमा स्काई लाइट बालियो । नेपाल सम्वत ११४० मंगलबार परेको छ ।
सोही अवसर तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारको समेत उद्देश्य राखेर कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्राङ्गणमा स्काइलाइटसहित दीप बालिएको हो ।
३२ घन्टा लामो सो कार्यक्रमका क्रममा पर्यटकहरुलाई स्वागत समेत गरिएको थियो । स्थानीय समुदायसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले यो कार्यक्रम गरेको हो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण