भोजपुरी सुपरस्टार ‘निरहुआ’ र सेलिनाको छठ गीत ‘मत होख ए धनियाँ...’
शुक्रबार, १५ कात्तिक २०७६, १६ : ३१
काठमाडौं– भोजपुरी सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ र गायिका सेलिना कुँवरको स्वर रहेको छठ गीत सार्वजनिक भएको छ । ‘मत होख ए धनियाँ...’ बोलको गीत छठ पर्वको अवसर पारेर सार्वजनिक गरिएको हो । गतिमा सन्तोषराज सहनीको संगीत, आनन्द अस्तिभाको शब्द छ ।
‘निरहुआ’ भोजपुरी गीतका राम्रो गायक पनि हुन् । भोजपुरी फिल्म ‘रोमियो राजा’को छायांकनको सिलसिलामा ‘निरहुआ’ काठमाडौं आएको मौकामा सेलिनाले गीत रेकर्ड गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण