फाउन्डेसनको रकम दुरुपयोग गरेको भन्दै ट्रम्पलाई दुई मिलियन डलर तिर्न आदेश
एजेन्सी । सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम तिर्न आदेश दिएकी छिन् ।
ट्रम्पको व्यक्तिगत चासोमा ‘चेकबुक’ मात्रको काम गरेको आरोप लागेपछि डोनाल्ड जे ट्रम्प फाउन्डेसन सन् २०१८ मा बन्द भएको थियो ।
न्यायाधीशले ट्रम्प र उनका तीन सन्तानले सञ्चालन गरेको च्यारिटी राजनीतिमा संलग्न हुन नपाउने निर्देशन पनि न्यायाधीशले दिएकी छन् ।
न्यायाधीश स्यालिनान स्कार्पुलाले सो रकम स्वयम् ट्रम्पले तिनुपर्ने आदेशमा उल्लेख गरेकी छिुन् । ‘फाउन्डेसन अस्तित्वमा भएको भए त्यहाँ जाने २ मिलियन डरल ट्रम्पलाई तिर्न आदेश दिन्छु,’ स्कार्पुलाले फैसलामा भनेकी छिन् ।
उनले सो रकम ट्रम्पसँग सम्बन्धित नरहेका आठ च्यारिटीमा जानुपर्ने बताएकी छिन् ।
यता, ट्रम्पका वकिलहरुले उक्त मुद्दा राजनीतिक प्रतिशोधका साथ आएको र डेमोक्राटिक पार्टीमाथि आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण