शाहरुख खानले राजकुमार रावलाई चुम्बन गरेपछि...
सोमबार, २५ कात्तिक २०७६, १० : ००
अभिनेता राजकुमार राव सानै उमेरदेखि नै सुपरस्टार शाहरुख खानको फ्यान भएको उल्लेख गदै एउटा भिडियो सेयर गरेका छन् ।
एक कार्यक्रमकाबीच शाहरुख र राजकुमारको भेटघाट भएको थियो । कार्यक्रममा शाहरुख खानले राजकुमारलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ ।
राजकुमारले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘सानैदेखि म उनको डाइलग भन्दै आएको थिए । आज उनले मेरो डाइलग भने । रोमाञ्चित महसुस भइरहेको छ । तपाईं जस्तो कोही छैन । तपाईंले नै मलाई अभिनेता बन्न अभिप्रेरित गर्नुभएको हो । म सधैँ तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ ।’
शाहरुख खानले राजकुमार राव अभिनित फिल्म ‘स्त्री’ को डाइलग भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण