गायक बने नायक सलोन र आमेश
बिहीबार, २८ कात्तिक २०७६, १८ : ४१
काठमाडाैँ। अभिनेता सलोन बस्नेत र आमेश भण्डारी गायक बनेका छन् । ‘मेरो लागि तिमी ...’ बोलको गीत सलोन र आमेशले स्वरमा रेकर्ड गरिएको छ ।
सलोन र आमेशकै शब्द रहेको गीतको संगीत रोमन बज्राचार्यले गरेका छन् ।
गीतसंगीत प्रतिको सौख पुरा गर्न गीत गएको अभिनेता सलोनले बताए । ‘अभिनय र गायन दुवैमा मेरो लगाव छ । अभिनयमा अलिक बढि नै समय दिनु परेकोले गायनमा लाग्न भ्याइन’ सलोनले भने ‘अव भने गीत गायनलाई पनि समय दिनेछु ।’
आमेशले पनि गीत गायन रुचि भएको बताए । उनको पनि गायनमा अव निरन्तरता दिने सोच रेहको छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा सलोन आमेश दुबै देखिएका छन् । सुशिल बाबु क्षेत्रीको निर्देशन रहेको भिडियोले दिन्सन शाहले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण