देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिसँग डिभोर्सको तयारी, बन्यो ध्रुविकरण समिति
शुक्रबार, ०२ भदौ २०७४, १३ : १३
काठमाडौँ । नयाँ शक्तिमा असन्तुष्टि राख्दै फरकमत बुझाएका देवेन्द्र पौडेल सहितका नेताले बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
केही दिनअघि पत्रकार सम्मेलन गरेर बृहत ध्रुविकरणको आह्वान गरेका पौडेलसहितका नेताले यस्तो समिति बनाएका हुन् ।
बृहत ध्रुविकरणको आह्वानसहित पत्रकारसम्मेन गरेपछि नयाँ शक्तिका संयोजक डा. भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।
स्पष्टिकरण पत्र बुझाएको केही दिनपछि औपचारिक ध्रुविकरणका लागि समिति बनाएका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण