नेपाल दूरसञ्चार प्राधिकरणमा जागिर खुल्यो
शुक्रबार, २९ कात्तिक २०७६, १० : ०५
१
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी मागेको छ । प्राधिकरणमा रिक्त रहेका ती पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (कात्तिक २९ ) ले २१ दिनभित्र आवेदन दिनेपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण