अव्यवस्थित सडक निर्माणले धुँवा–धुलोको हैरानी
सोमबार, ०२ मङ्सिर २०७६, १८ : ४९
काठमाडौं । ललितपुरको एकान्तकुनास्थित गुम्बा अगाडि भइरहेको अव्यवस्थित सडक निर्माणकाले स्थानीय बासिन्दा धुँवा–धूलोबाट आजित भएका छन् ।
धुँवा–धुलोका कारण स्वास्थ्यमा असर पर्ने गरेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । पानी आउँदा हिलो र घाम लाग्दा धुलो खेपिरहेको स्थानीय बासीको गुनासो छ ।
एक जना स्थानीय बासीले भने, ‘मानिस बस्ने ठाउँमा सडक पुग्नु वास्तविकता हो। तर समयमा काम हुन नसक्दा लामो समयसम्म समस्या झेल्नु परेको छ । स्कुले बालबालिका र बुढा–बुढी यसको मारमा परेको छन् ।’
सुनिता श्रेष्ठ प्रशिक्षार्थी पत्रकार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण