जापानद्वारा म्याग्दीमा विद्यालयको नवनिर्मित भवन हस्तान्तरण
मङ्गलबार, ०३ मङ्सिर २०७६, १० : ०९
काठमाडौँ । जापान सरकारको सहयोगमा म्याग्दी जिल्लास्थित श्री देउराली विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । करीब ९२ लाख रुपैया सहयोगमा निर्माण गरिएको हो ।
नेपालस्थित जापानको दूतावासका सेकेन्ड सेक्रेटरी योसिकी सान्डोले एक कार्यक्रमबीच विद्यालयको नवनिर्मित हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै सान्डोले जापान सरकारको सहयोगले ग्रामिण क्षेत्रमा शिक्षाको वातावरण सुधार गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।
आठ कक्षा भएको भवन निर्माण गर्नका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टले सन् २०१७ मा अनुदान सहयोग गरेको थियो ।
प्राथमिक तहदेखि कक्षा ८ सम्म विद्यालयमा करीब २ सय विद्यार्थी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण