सुपुष्पासँग रोहन र अजयको ‘टिलपिल टिलपिल तारा...’
आइतबार, ०८ मङ्सिर २०७६, १४ : २१
काठमाडौं । हिट फिल्म ‘छ माया छपक्कै’ की अभिनेत्री सुपुष्पा भट्ट म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक गरिएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो उनले रोहन असिब र अजय पुनसँग रोमान्स गरेकी छन् ।
रोमान्टिक शैलीको गीतमा सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन छ । महिला निर्देशक संगीता श्रेष्ठको निर्देशन रहेको भिडियोमा रोहन असिबको कोरियोग्राफ, शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण