तालबाराहीको मनमोहक आरती
बिहीबार, १२ मङ्सिर २०७६, १४ : ००
पोखरा । पर्यटन नगरी फेवातालको तालबराहीमा हरेक बेलुकी आरती हुने गरेको छ ।
काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती निक्कै मनमोहक र पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिनदू बन्ने गरेको छ ।
माता तालबाराही आरती सेवा समितिको आयोजनामा हुने उक्त आरतीका केही फोटाहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकपको खेल तालिकाप्रति गुनासो
-
यस्तो छ आईपीएलको अङ्क गणित, दुई स्थानका लागि पाँच टोलीबिच घम्साघम्सी
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
-
समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन