सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्राइम सिरिज ‘आरती’ काे प्रिमियर

काठमाडौंँ । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को नेपाली संस्करण प्रिमियर गरिएको छ । काठमाडौँको अर्किड इन्टरनेशनल कलेजमा संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवलकिशोर साहको उपस्थितिमा...