तल्लो मनाङ मर्स्याङ्दी आयोजना र ह्वासिन सिमेन्टद्वारा कर्मचारी माग (सूचनासहित)
शुक्रबार, १३ मङ्सिर २०७६, ०८ : ०३
काठमाडौँ । मनाङमा निर्माण हुन गइरहेको १४० मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि कर्मचारी माग भएको छ ।
बुटबल पावर कम्पनीद्वारा सञ्चालित सो आयोजनाका लागि विभिन्न ३ पदमा कर्मचारी माग भएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
यस्तै धादिङमा सञ्चालन हुन गइरहेको ह्वासिन सिमेन्ट उद्योगले पनि विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ ।
सूचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण