दाङमा प्रदेशसभामा ५८ प्रतिशत, वडामा ७० प्रतिशत मत खस्यो
शनिबार, १४ मङ्सिर २०७६, १६ : ३६
बुटवल । दाङमा भएको उपनिर्वाचनमा अहिले ४ वजे सम्म प्रदेशसभाको लागि ५८ प्रतिशत मत खसेको छ । यस्तै घोराही उपमहानगरपालिको वडा नम्बर १६ मा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत बुद्ध बहादर खत्रीले रातोपाटीलाई बताए । मतदान शान्तिपूर्वक भएको छ । दाङको ३ नम्वर क्षेत्र (ख) मा उत्तर कुमार वलीको सडक दुर्घटनमा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण